हाइकु
Posted by somdai a lunatic on Aug 14, 2010 | 0 comments
बसमा यात्रा
कसिलो बसाई छ
यौन उन्माद ।
१
नशालु आंखा
साउतीको भाषामा
सांझको खाना ।
२
मजबुरीमा
बस पछाडिपट्टी
छाककै लागि ।
३
कसिलो बसाई छ
यौन उन्माद ।
१
नशालु आंखा
साउतीको भाषामा
सांझको खाना ।
२
मजबुरीमा
बस पछाडिपट्टी
छाककै लागि ।
३
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "हाइकु"
Leave a reply