नयाँ वर्षको शुभकामना
Posted by somdai a lunatic on Jan 1, 2011 | 0 comments
कतिवर्ष आए यहाँ तिम्रै प्रतिक्षामा बस्दाकहिले नेपाल कहिले ल्होसार इस्वी सम्वत् साँची बस्दाकति उमङ्गले तिमीलाई अंगालोमा हाल्ने विचारतिम्रै सम्झनाले यहाँ जन्म महिना भुलें असार ।तिम्रै कल्पनाले कहिले गास पनि नरुच्ने भो हाँसो खुशी साँची राख्दा दुःखको पात्रो पल्टिरह्यो ।कति दुःख दिन्छौ तिमी अब हाँस्ने मौका देऊ फेरि अर्को नयाँ वर्ष यसलाई तिमी स्वीकारी देऊ ॥सोमराज पोखरेल -लुनाटिकपुस १७ पानी पोखरी ईमेज कार्यालय साँझ ६१६
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "नयाँ वर्षको शुभकामना"
Leave a reply