Kabita स्वयंबर

Posted by somdai a lunatic on Feb 28, 2011 | 0 comments



कसैको हात समाउंदा
साइली औंलामा औंठी घुसाउंदा
अनि माला लगाइदिई साइनो गाास्न पुग्दा
ओहो सााच्चै
संसारै जितेजस्तो लाग्दो हो केहीलाई
हो, केहीमध्ये म पनि परें
ठयाक्कै तीन वर्ष भो आजकै दिन
मैले त्यो काम गरी भ्याएं ।

सोमराज पोखरेल
२०६७ फागुन १६

0 comments for " Kabita स्वयंबर"

Leave a reply

Smiling child with mother

Somdai

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Popular Posts