हाइकुहरु
Posted by somdai a lunatic on Feb 18, 2012 | 0 comments
संघीयताको खेल
नेता बैठक
टुक्र्याउने मेलो
१
लडाकुको समूह
सेना मिलान
व्यवस्थापन गा¥हो
२
अस्तब्यस्त हुँदैछ
नेता दुर्दशा
प्रजातन्त्र माथि भो
३
लुनाटिकको कलमबाट
फागुन ६, २०६८
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "हाइकुहरु"
Leave a reply