हाइकु
Posted by somdai a lunatic on Jul 24, 2010 | 0 comments
भइयो सभासद
भत्ता टन्न भो
लेखिन्न संविधान
१
फिनेल खाएं मैले
श्राप मलाई
लेखिन संविधान
२
सभासदको लर्को
सत्ताको खेल
खोइ त संविधान ?
३
सोमराज पोखरेल 'लुनाटिक'
२०६७ साउन ४
भत्ता टन्न भो
लेखिन्न संविधान
१
फिनेल खाएं मैले
श्राप मलाई
लेखिन संविधान
२
सभासदको लर्को
सत्ताको खेल
खोइ त संविधान ?
३
सोमराज पोखरेल 'लुनाटिक'
२०६७ साउन ४
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "हाइकु"
Leave a reply