बेसुरा हाइकू
Posted by somdai a lunatic on Jun 26, 2010 | 0 comments
बेसुरा हाइकू
सोमराज पोखरेल'लुनाटिक'
मारकाट अशान्ति
क्रान्ति गरेको
नयाा नेपाल बन्ने ।
१
कार्यालयमा धर्ना
काम ठप्प छ
नमूना स्वतन्त्रता ।
२
दियो बलिरहेछ
अंध्यारो छ त
आाखामा पट्टी रैछ ।
सोमराज पोखरेल'लुनाटिक'
मारकाट अशान्ति
क्रान्ति गरेको
नयाा नेपाल बन्ने ।
१
कार्यालयमा धर्ना
काम ठप्प छ
नमूना स्वतन्त्रता ।
२
दियो बलिरहेछ
अंध्यारो छ त
आाखामा पट्टी रैछ ।
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "बेसुरा हाइकू"
Leave a reply