हाइकु
Posted by somdai a lunatic on Oct 21, 2010 | 1 comments
दशैंमा ससुराली
खानामा जोड
शौचालयमा बास ।
टीकाको रौनकमा
सासुको माया
बसौं बसौं लाग्या हो ।
रहरै लाग्ने गरी
दशैमा टीका
ससुरालीमा बास ।
खानामा जोड
शौचालयमा बास ।
टीकाको रौनकमा
सासुको माया
बसौं बसौं लाग्या हो ।
रहरै लाग्ने गरी
दशैमा टीका
ससुरालीमा बास ।
You can subscribe by e-mail to receive news updates and breaking stories.
मौका त अच्छा पर्याहो,
ससुराली पुग्ने कोसिस गर्याहो
तास को गड्डी ससुराको मन
तिर्नै पर्ने खोल्तिको धन ...
सासुको भान्सा सीगो करेला
झूलको मछेड़ खुल्ला परेला
कसरी फुस्किऊ मनले खोज्याहो
कबाड़ गाड़ी नि जेठानले रोज्या हो ..
जे होस र.....माइलो दशा..इ येस्पली भाहो ..
म नि हजूर ससुराली गा हो !!