हाइकु
Posted by somdai a lunatic on Oct 28, 2010 | 0 comments
भाइटीका
यमराज पूजन
शत्रु नाशन
ओखर घर्याम्म ।
देउसीको चटारो
बैरी आशिष
धनीको कन्जुस्याइ ।
दाइभाइको खाल
सौहादर््र जुवा
चेलीको योगदान ।
यमराज पूजन
शत्रु नाशन
ओखर घर्याम्म ।
देउसीको चटारो
बैरी आशिष
धनीको कन्जुस्याइ ।
दाइभाइको खाल
सौहादर््र जुवा
चेलीको योगदान ।
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "हाइकु"
Leave a reply