कविता मैले खुर्किएँ कपाल
Posted by somdai a lunatic on Jun 17, 2011 | 0 comments
मैले खुर्किएँ कपाल
मेरो टाउको सार्वजनिक स्थल होइन
मेरो कपाल िसंगार्न प्रयोग गरिने रिबन होइन
मेरो टाउको जो पनि बाँच्न पाउने पहरा होइन
मेरो कपाल उकालो चढ्न प्रयोग गरिने लहरा होइन
बचाउको लागि धेरै कि्रया प्रतिकि्रया र गर्नुभ्ान्दा कुनै चाल
झन्झट नै साफ बनाएको छु
किनकि मैले खुर्किएँ कपाल ।
॥१॥
गरिवीको फाइदा उठाउन पल्केका िझंगा फट्याङ्ग्रा र लिखाहरु हो
सावधान तिमीहरुको बस्ती नै हटाइदिन्छु
धेरै चुस्यौ इमानदारीको रगत
हेर्दै जाओ नालीको पानी चटाइदिन्छु
सारा संसारलाई बताइदिन्छु
तिमीहरुको कर्तुत अनि बनाएको चाल
अस्तित्व तिमीहरुको मेटाइदिन्छु
किनकि मैलै खुर्किएँ कपाल ॥
॥२॥
हप्तैपिच्छे खल्ती छामिरहनु नपर्ने
साबधान मबाट केही पाउने आश नगर्नु
रुने छौ तिमीहरु भोकमरीमा रुमलिएर आत्तिने छौ
अब तिमी म बीचमा नरहने भो पाल
किनकि मैले खुकिएँ कपाल
--सोमराज पोखरेल लुनाटिक

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "कविता मैले खुर्किएँ कपाल"
Leave a reply