आजका विद्यार्थीको ताल हाइकुमा
Posted by somdai a lunatic on Jan 19, 2013 | 0 comments
तीन घण्टे समय
जाँचमा बस्दा
कटाउनै गाह्रो भो
१
यताउती हेर्दैमा
दुःख कष्ट भो
पढ्ने बेला सुत्दा
२
बाआमाको हप्की
भविष्य आफ्नै
गान्धी डिभिजन पो
३
लुनाटिक, ०६९,१०, ५
तीनकुने, वर्षा कलेज
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "आजका विद्यार्थीको ताल हाइकुमा"
Leave a reply