तीन टुक्रा हाइकु
Posted by somdai a lunatic on Feb 16, 2013 | 0 comments
शितल निवासमा
दल घुइंचो
शक्ति सुम्पने मेसो ।
१
पद हस्तान्तरण
नेता बार्गेन
जन –जस्ताको उस्तै ।
२
प्रधान न्यायाधिश
प्रधानमन्त्री ?
शक्ति एकीकरण !
३
सोमराज पोखरेल ‘लुनाटिक’
इमेज गु्रप अफ कम्पनिज्
पानीपोखरी, ०६९ फागुन ५
दल घुइंचो
शक्ति सुम्पने मेसो ।
१
पद हस्तान्तरण
नेता बार्गेन
जन –जस्ताको उस्तै ।
२
प्रधान न्यायाधिश
प्रधानमन्त्री ?
शक्ति एकीकरण !
३
सोमराज पोखरेल ‘लुनाटिक’
इमेज गु्रप अफ कम्पनिज्
पानीपोखरी, ०६९ फागुन ५
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "तीन टुक्रा हाइकु"
Leave a reply