हाइकुमा आफ्नै पीडा

Posted by somdai a lunatic on Jan 19, 2013 | 1 comments




निष्ठुरी बाबु भैयो
विमार छोरी
तनावको जागीर
         १
आफैलाई पीडा भो
छोरीको ज्वरो
जाँच्न लान भ्याइन
       २
चिन्तायुक्त जीवन
भारी दिमाग
ग्यास्ट्राइटिस बढी
       ३
-सोमराज पोखरेल ‘लुनाटिक’, ०६९,१०, ५
तीनकुने, वर्षा कलेज

1 comments for "हाइकुमा आफ्नै पीडा"

  1. Arpana Pokharel says:

    के गर्नु यस्तै छ सर ,ख्याल गर्नुस् है ।

Leave a reply

Smiling child with mother

Somdai

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Popular Posts