Poem : Tear

Posted by somdai a lunatic on Oct 16, 2013 | 0 comments



आफैमा नकारात्मक
को भन्छ यसमा सुख छ
होला,
खुशीमा पनि मान्छे रुन्छ
तर आँशु
सकारात्मक कसरी !
हाँसोको शत्रु रोदन
रोदनको प्रतिक्रिया आँशु
त्यही आँशु जसले रुवाउँछ
दिन आउन रात चाहिए जस्तै
हाँसोका लागि आँशु ?
सायद
मन हल्का पार्न
त्यही सहारा
त्यही प्रतिक्रिया
अनि वाध्यता
बरर्र बर्सिरहेछ आँशु ।

–सोमराज पोखरेल ‘लुनाटिक’
३० असोज, २०७०
पानीपोखरी, काठमाडौं


0 comments for "Poem : Tear"

Leave a reply

Smiling child with mother

Somdai

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Popular Posts