Army supports in election

Posted by somdai a lunatic on Mar 26, 2014 | 0 comments


चैत १२ काठमाडौं । संविधानसभाको दोस्रो निर्वाचनमा सेना परिचालन गर्ने निर्णयलाई संसदको सुरक्षा समितिले अनुमोदन गरेको छ । निर्वाचन सकिएको चार महिनापछि बल्ल निर्णय अनुमोदन भएको हो । सिंहदरवारमा बसेको समितिको बैठकमा प्रधानमन्त्री एवं रक्षामन्त्री सुशिल कोइरालाले उक्त प्रस्ताव लगेकामा बहुमतबाट अनुमोदन भएको हो । बैठकमा राष्ट्रिय जनमोर्चाले मात्रै फरक मत राखेको थियो । प्राकृतिक विपत्ति बाहेकका अवस्थामा सेना परिचालन गर्नुपर्दा संसदीय समितिबाट अनुमोदन गर्नुपर्ने व्यवस्था रहेको छ ।

0 comments for "Army supports in election"

Leave a reply

Smiling child with mother

Somdai

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Popular Posts