गजल : हिंड्दा हिंड्दै

Posted by somdai a lunatic on Jun 6, 2010 | 0 comments



आधुनिक युवाहरु के के गर्छन् हिंड्दा हिंड्दै
अंगालोमा मायासंगै चुम्बन गर्छन् हिंड्दा हिंड्दै ।
फिल्मको प्रभाव जताततै फेसनको ओइरो लाग्दा
मस्की मस्की ठुम्का मार्छन् सडकमा हिंड्दा हिंड्दै ।
यता खुल्ला उता खुल्ल्ाा स्वतन्त्र छ जनजीवन
दुई इन्चको पोशाकमा लुकाउादैछन् हिंड्दा हिंड्दै ।
माया गर्छन् रिहर्सल गर्छन् छैन लाज कहिंकतै
विहे त्यहीं ठिकै होला हनिमुन गर्छन् हिंड्दा हिंड्दै ।
आधुनिक युवाहरु के के गर्छन् हिंड्दा हिंड्दै
बिहे त्यहीं ठिकै होला हनिमुन गर्छन् हिंड्दा हिंड्दै ।।
-सोमराज पोखरेल 'लुनाटिक'

0 comments for "गजल : हिंड्दा हिंड्दै"

Leave a reply

Smiling child with mother

Somdai

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Popular Posts