गजल : शत्रुले मन पराएपछि

Posted by somdai a lunatic on Jun 26, 2010 | 0 comments



मर्दैन माया भन्नेहरु माया नै गर्न डराएपछि
कसरी वर्णन गरौं माया शत्रुले मन पराएपछि ।
माया के हो थाहा छैन विद्धान बन्न खोज्छन् यहाा
कसरी भनौं यही हो माया मित्रता नै हराएपछि ।
दोष देखाइ होच्याउने होड यहाा कस्तो चल्यो
विश्वास गर्ने कसरी हो सत्य बोल्न डराएपछि ।
सबैभन्दा ठूलो चिज माया मात्र रहेछ है
कसरी वर्णन गरौा माया शत्रुले मन पराएपछि ।

-सोमराज पोखरेल 'लुनाटिक'

0 comments for "गजल : शत्रुले मन पराएपछि"

Leave a reply

Smiling child with mother

Somdai

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Popular Posts