हाइकुमा ०६९ तीज
Posted by somdai a lunatic on Sep 15, 2012 | 0 comments
रन्को तीजको
संस्कार भड्किंदै
खोजी अन्योल ।
१
दरको तर
महिने खानेमेलो
पर्वमा धक्का ।
२
फेरियो शैली
गाउँमा पनि तीज
चटारो उस्तै ।
३
स्वार्थ आ–आफ्नै
तीजमा शिव व्रत
ॐ जय शम्भो !!!
सोमराज पोखरेल ‘लुनाटिक’
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "हाइकुमा ०६९ तीज "
Leave a reply