लघुकथा : झुठो अक्षर

Posted by somdai a lunatic on Sep 22, 2012 | 0 comments



ऊ विद्रोही कवि । उसले ईश्वरसंग विद्रोह गरेको छ । आफ्ना हरेक कवितामा ईश्वरसंग निहुँ खोज्छ । ऊ ईश्वर नै छैन पनि भन्छ । एक दिन साहित्यिक कार्यक्रममा उसले अर्को एक कविको खुवै प्रसंशा ग¥यो । प्रसंशा गर्दागर्दै उसले हरेक अक्षरलाई तौलन खोज्यो । प्रसंशैप्रसंशामा उसले भन्यो – कविका अक्षरमा साक्षात् ईश्वर झुल्किएका छन् । दर्शक भने दुवैलाई हेरेको हे¥यै भए ।
–सोमराज पोखरेल ‘लुनाटिक’
काठमाडौं २०६९,०६,०७

Published in Madhupark

0 comments for "लघुकथा : झुठो अक्षर"

Leave a reply

Smiling child with mother

Somdai

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Popular Posts