Kabita नेपाली सिएनएन हिरो
Posted by somdai a lunatic on Dec 2, 2012 | 0 comments
नेपालमा गरिबी छ
भोकमरि छ
वेश्यावृत्ति छ
मानव बेचबिखन छ
त्यसैले त्यसमा सघाउने ब्यक्ति छन्
उनीहरु नै सिएनएन हिरो हुन्छन् ।
बधाई पुष्पा बस्नेतलाई
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " Kabita नेपाली सिएनएन हिरो"
Leave a reply