मुक्तक
Posted by somdai a lunatic on Apr 10, 2013 | 0 comments
सरकारमा भएका बेला काम गरायो
सबैभन्दा बढी त धुलै उडायो
नजाने कतिका घरबार उडायो
दुःख दिने काम खुवै गरायो ।।
सोमराज पोखरेल ‘लुनाटिक’
(२०६९ चैत २८)
सबैभन्दा बढी त धुलै उडायो
नजाने कतिका घरबार उडायो
दुःख दिने काम खुवै गरायो ।।
सोमराज पोखरेल ‘लुनाटिक’
(२०६९ चैत २८)
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "मुक्तक"
Leave a reply