कविता : शान्तिको बीज

Posted by somdai a lunatic on Apr 13, 2013 | 0 comments



टाढा टाढा
निकै टाढा
दियो बलिरहेको
अँध्यारो रात चिर्दै
उज्ज्यालो छर्न
दृढ संकल्प लिंदै
खुशीको विश्वास छर्न
विश्वमा  शान्तिको बीज रोप्दै
चियाइरहेछ आगमनमा
नयाँ वर्ष २०७० ले
जस्तोसुकै विपद्को
 गर्दै सामना
आयो नव वर्ष
 शुभकामना शुभकामना ।।
            –सोमराज पोखरेल ‘लुनाटिक’
                         २०६९ चैत ३१
                             काठमाडौं

0 comments for "कविता : शान्तिको बीज"

Leave a reply

Smiling child with mother

Somdai

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Popular Posts