Poem : Water plight
Posted by somdai a lunatic on Jun 11, 2014 | 0 comments
कविता : पानी बेदना
ओहो ! कस्तो अत्यास
बस्ने ठेगान छैन
कसले लैजाने हो पत्तो छैन
कहिले ट्रकमा
कहिले ट्याक्टरमा
कहिले ट्याङ्कीमा
कहिले जारमा
सानो बोतलमा
अनि गिलासमा
हेलिंदै
हेपिंदै
कसैबाट बेचिंदै
कमिशनमा पिसिंदै
ओहो !
म किन पीडित बनेको छु
किन सहज छैन मलाई
कसैको तीर्खा मेट्न
पानी ! पानी !! पानी !!!
–सोमराज पोखरेल
२०७१ जेठ २१
ओहो ! कस्तो अत्यास
बस्ने ठेगान छैन
कसले लैजाने हो पत्तो छैन
कहिले ट्रकमा
कहिले ट्याक्टरमा
कहिले ट्याङ्कीमा
कहिले जारमा
सानो बोतलमा
अनि गिलासमा
हेलिंदै
हेपिंदै
कसैबाट बेचिंदै
कमिशनमा पिसिंदै
ओहो !
म किन पीडित बनेको छु
किन सहज छैन मलाई
कसैको तीर्खा मेट्न
पानी ! पानी !! पानी !!!
–सोमराज पोखरेल
२०७१ जेठ २१
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "Poem : Water plight"
Leave a reply